झोलुंगे पुल निर्माणका लागि ५ अर्ब ५ करोड छुट्याइयो

काठमाडौं, १५ जेठ । सरकारले झोलुंगे पुल निर्माणका लागि ५ अर्ब ५ करोड छुट्याइएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षमा देशका सबै तुइन विस्थापन गर्न उक्त बजेट विनियोजन गरेका हुन्।
यस्तै सरकारले नयाँ तुइन निर्माणका लागि रोक लगाइएको छ ।