Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

नेपाल क्रेडिट एण्ड कमर्स बंैकको संस्थापक शेयर बिक्रीमा, प्रति शेयर न्यूनतम मूल्य १४०

नेपाल क्रेडिट एण्ड कमर्स बंैकको संस्थापक शेयर बिक्रीमा, प्रति शेयर न्यूनतम मूल्य १४०

काठमाडौं, ४ असार । नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको नेपाल क्रेडिट एण्ड कमर्स बंैक लिमिटेडको संस्थापक समूहको ९ लाख कित्ता शेयर बिक्री हुने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य रु. १४० रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १००० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापक, अन्य कम्पनी, संघ, संस्था तथा व्यक्तिहरुले असार २ गतेदेखि १६ गतेसम्ममा आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *