सेञ्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत गौतमले राजीनामा दिए
काठमाडौं, २१ असार । सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले राजीनामा गरेका छन् । उनले हिजो बैंक सञ्चालक समितिलाई राजीनामा बुझाएको जनाइएको छ।
गौतमलाई बैंकले चार बर्षका लागि प्रमुख कार्यकारी बनाएको थियो। सञ्चालक समितिसँगको बिवादका कारण काम गर्ने अवधी नौ महिना बाँकी रहदै उनले राजीनाको बुझिएको छ। उनीसँग ४९ वर्षको बैंकिङ अनुभव छ ।