Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

आज पनि बढ्यो सुनको मूल्य, ९२ हजार ७०० रुपैयाँमा कारोबार

आज पनि बढ्यो सुनको मूल्य, ९२ हजार ७०० रुपैयाँमा कारोबार

काठमाडौं, ३० असार । बुधबार छापावाला सुनको मुल्य बढेर कारोबार भएको छ । मंगलबार सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँ कायम भएकोमा आज भने ३०० रूपैयाँले बढेर ९२ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

गत कारोबार दिन चाँदी प्रतितोला १ हजार ३२० रूपैयाँ कायम भएकोमा आज भने ५ रूपैयाँले घटेर १ हजार३१५ रूपैयाँ कायम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *