Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

अध्यक्षको अवकाश र प्रशासक पदमुक्त भएपछि सञ्चय कोष नेतृत्वविहीन

अध्यक्षको अवकाश र प्रशासक पदमुक्त भएपछि सञ्चय कोष नेतृत्वविहीन

काठमाडौं, ९ भदौं । कर्मचारी सञ्चय कोष नेतृत्वविहीन भएको छ । प्रशासक तुलसीप्रसाद गौतमलाई सरकारले पदमुक्त गरेसँगै कोष नेतृत्व विहीन बनेको हो । कोषका संचालक समितिका अध्यक्ष राजस्व सचिव रामशरण पुडासैनीले पनि गत साउन २४ गते अवकाश पाइसकेका छन् ।

उनले अवकाश पाएको झन्डै तीन साता बितिसक्दा पनि अर्थ मन्त्रालयले आजसम्म सञ्चालक समिति अध्यक्षको जिम्मेवारी कसैलाई पनि सुम्पिएको छैन । यस्तै प्रशासक गौतमलाई पदमुक्त गरेसँगै कामुको जिम्मेपारी पनि अहिलेसम्म कसैलाई तोकिएको छैन ।

सम्भवतः मन्त्रालयले सह–प्रशासक जितेन्द्र धिताललाई कामुको जिम्मेवारी सुम्पनेछ । दुई सह–प्रशासक मध्ये उनी सिनियर पनि हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x