Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

विश्व बैंकले अफगानिस्तानलाई दिँदै आएको अनुदान रोक्यो

विश्व बैंकले अफगानिस्तानलाई दिँदै आएको अनुदान रोक्यो

काठमाडौं, ९ भदौ । विश्व बैंकले अफगानिस्तानलाई दिँदै आएको अनुदान रोक्का गरेको छ । तालिबानले अफगानिस्तान कब्जा गरेपछि विश्व बैंकले अफगानिस्तानका परियोजनाहरूको सहयोग रकम रोक्का गरेको हो ।

बैंकले सन् २०२१ मा अफगानिस्तानको लागि ७८४ डलर विकास कोषको प्रतिबद्धता गरेको थियो । तालिबानको नियन्त्रणले देशको विकासका सम्भावनाहरू अझ विशेषगरी महिलाका लागि कस्तो प्रभाव पार्नेछ भन्ने चासोको विषय भएको बैंकले उल्लेख गरेको छ ।

यसअघि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पनि सहयोग रोक्का गरिसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x