Date

बुध, कार्तिक १४, २०८१
Wed, October 30, 2024

कोरोना बीमाको दावी भुक्तानी नहुँने संकेत, अर्थमन्त्री भन्छन्ः ११ अर्बको दायित्व कसरी पुर्ताल गर्ने ?

कोरोना बीमाको दावी भुक्तानी नहुँने संकेत, अर्थमन्त्री भन्छन्ः ११ अर्बको दायित्व कसरी पुर्ताल गर्ने ?

काठमाडौं, २७ भदौ । सरकारले कोरोना बीमाको दावि रकम निकासा नगर्ने संकेत देखाएको छ । अर्थमन्त्री जनआर्दन शर्माले आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कोभिड बीमाको दावि बढ्दै गएको भन्दै त्यसलाई व्यवस्थापन गर्न समस्या परेको बताएका हुन् । उनले भने, ‘दायित्व ११ अर्ब पुगिसकेको छ । थोरै भए भर्खरै निकासा गरिहालौं भन्दा पनि हुन्थ्यो । तर, यति धेरै पैसा कसरी व्यवस्थापन गर्ने भन्ने कुरा अहिल्यै भनिहाल्ने अवस्था छैन् । दायित्व अझै थपिँदै जाँदैछ ।’

मन्त्रिको यस्तो कुराले कोरोना बीमाबापतको रकम बिमितले नपाउँने संकेत देखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x