Date

आइत, असार २२, २०८२
Sun, July 6, 2025

सानिमा बैंकका ग्राहकका लागि सस्तो डिलको ‘बिग डिल एट सस्तो डिल’ योजना

काठमाडौं, ८ असोज । सानिमा बैंकका ग्राहकका लागि सस्तो डिलले दशैंंको अवसरमा विभिन्न छुट योजना ल्याएको छ । ‘बिग डिल एट सस्तो डिल’ योजना अन्तगर्त यस योजनामा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम २५ सय रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ‘फस्ट कम फस्ट सर्भ’का आधारमा छुट प्रदान गरिने जनाइएको छ। यो योजना असोज १० गतेदेखि असोज १५ गतेसम्म लागू हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *