Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

सिद्धार्थ बैँकद्वारा जोन्टा क्लब अफ काठमाडौंलाई करिब पाँच लाख सहयोग प्रदान

सिद्धार्थ बैँकद्वारा जोन्टा क्लब अफ काठमाडौंलाई करिब पाँच लाख सहयोग प्रदान

काठमाडौं, ८ असोज । सिद्धार्थ बैंकले कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम अन्तर्गत चार लाख ९७ हजार दुई सय रुपैयाँ जोन्टा क्लब अफ काठमाडौंलाई प्रदान गरेको छ। उक्त कोषलाई जोन्टा अभियानको घरेलु हिंसामा जागरूकता फैलाउनको लागि प्रयोग गर्ने जनाएको छ ।

सिद्धार्थ बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडँेलले जोन्टा क्लब अफ काठमाडौंका अध्यक्ष सीमा गोल्छा ज्यूलाई चेक हस्तान्तरण गरे । जोन्टा काठमाडौंले हिंसा पीडित रहेका चेली र महिलाहरुलाई सहयोग गर्न विभिन्न साझेदारहरु संग काम गरिरहेको छ र ललितपुर महानगरीय पुलिस १०० हेल्पलाइन संग पनि सहकार्य गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x