Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति पायो

यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति पायो

काठमाडौं, ५ कात्तिक । यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति (एओसी) प्राप्त गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणबाट बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति प्राप्त गरेको हो ।

प्राधिकरणले ननसेड्यूल तथा चार्टर्ड उडान गर्न सक्ने गरी अन्तर्राष्ट्रिय उडानको एओसी पाएको छ । एओसी पाएसँगै यति अब दक्षिण एसिया तथा दक्षण पूर्वी एसियाली मुलुकमा उडानका लागि तयार रहेको कम्पनीले जनाएको छ। योसँगै नेपालबाट अन्तर्राष्ट्रिय उडानको अनुमति लिने वायुसेवा कम्पनीको संख्या पाँच पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x