Date

शनि, असार २८, २०८२
Sat, July 12, 2025

कामना सेवा बैंकद्वारा खगेन्द्र नवजीवन गृहमा औषधी तथा ह्वीलचेयर वितरण

कामना सेवा बैंकद्वारा खगेन्द्र नवजीवन गृहमा औषधी तथा ह्वीलचेयर वितरण

काठमाडौं, २७ कात्तिक । कामना सेवा विकास बैंकले नारायणटार स्थित नेपालअपाङ्ग संघ ‘खगेन्द्र नवजीवन गृह’मा औषधी तथा ह्वीलचेयर वितरण गरेको छ । बैंकले १५ औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थालाई सहयोग गरेको हो ।

बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइरहेकोमा आगामीदिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउँदै लगिने जनाएको छ । बैंकले देशभरका विभिन्न १२९ शाखा र १ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *