Shangrila

कामना सेवा बैंकद्वारा खगेन्द्र नवजीवन गृहमा औषधी तथा ह्वीलचेयर वितरण

काठमाडौं, २७ कात्तिक । कामना सेवा विकास बैंकले नारायणटार स्थित नेपालअपाङ्ग संघ ‘खगेन्द्र नवजीवन गृह’मा औषधी तथा ह्वीलचेयर वितरण गरेको छ । बैंकले १५ औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थालाई सहयोग गरेको हो ।

बैंकले देशका विभिन्न भागहरुमा यस्ता सामाजिक कार्यहरु गर्दै आइरहेकोमा आगामीदिनहरुमा समेत यसलाई अझै फराकिलो र प्रभावकारी बनाउँदै लगिने जनाएको छ । बैंकले देशभरका विभिन्न १२९ शाखा र १ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएको छ ।

 

Laxmi Bank

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *