Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

सरकारको राजस्व परिचालन ४३ प्रतिशतले वृद्धि

सरकारको राजस्व परिचालन ४३ प्रतिशतले वृद्धि

काठमाडौं, २६ मंसिर । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा संघीय सरकारको राजस्व परिचालन ४३ प्रतिशतले बढेको छ । सो अवधिमा सरकारको राजस्व परिचालन (बाँडफाँट अघिको रोयल्टी समेत) गत आर्थिक वर्षको सोही अवधिको रू. १ खर्ब ४९ अर्ब ५२ करोडको तुलनामा ४३.८ प्रतिशतले वृद्धि भई रू. २ खर्ब १४ अर्ब ९४ करोड पुगेको हो ।

यस अवधिमा प्रदेश र स्थानीय तहमा बाँडफाँट हुने कर राजस्व गत आर्थिक वर्षको रू. २२ अर्ब ८४ करोडको तुलनामा ३०.८ प्रतिशतले वृद्धि भई रू. २९ अर्ब ८७ करोड पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x