Date

आइत, कार्तिक ११, २०८१
Sun, October 27, 2024

बैंक अफ काठमाण्डू लि.ले १४ प्रतिशत लाभांश दिने

बैंक अफ काठमाण्डू लि.ले १४ प्रतिशत लाभांश दिने

बैंक अफ काठमाण्डू लिमिटेडले २७औं वार्षिक साधारण सभा सम्पन्न भयो । साधारण सभाले समितिको प्रतिवेदन पारित गरेको छ । उक्त सभाले नेपाल राष्ट्र बैंकको निर्देशानुसार एनएफआरयस बमोजिम तयार वित्तीय विवरणहरु पनि स्वीकृत गरेको छ । बैकले २०७७÷७८ सम्मको मुनाफाबाट कायम भएको चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र ४ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवा दिदै आईरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x