Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

लक्ष्मी बैंकको नयाँ शाखा विस्तार

लक्ष्मी बैंकको नयाँ शाखा विस्तार

फागुन , १० काठमाडौं । लक्ष्मी बैंकले १४२ औँैँ शाखा भक्तपुर नगरपालिकाको वडा न. १० कमलविनायकमा संचालनमा ल्याएकोे छ । यस शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका र साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउने लक्ष्य राखेको छ ।

यस नयाँ शाखाको शुरुवात सँगै लक्ष्मी बैंकको शाखा संजाल ५० जिल्लामा १४२ शाखा, ११ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७३ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६३ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

बैंकले ग्राहकहरुको लागी शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा बैंकको ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने बैंकले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x