नबिल बैंकले ग्राहकका लागि क्षमता अभिवृद्धि
नबिल बैंकले प्रदेश नं. १ स्थित बैंकको शाखा कार्यालय अन्र्तगतका साना तथा मझौला ऋषिहरुलाई व्यवसायिक क्षमताका लागि उद्यमशीलता तालिम संचालन गरेको छ ।
उक्त तालिम कार्यक्रममा बैंकका साना तथा मझौला ऋषिहरुको उपस्थिति रहेको थियो ।