Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अब सानिमा बैंकको शाखा सिराहाको मिर्चैयामा

अब सानिमा बैंकको शाखा सिराहाको मिर्चैयामा


काठमाडौं, ९ चैत । सानिमा बैंक लिमिटेडले सिराहाको मिर्चैयामा बैंक शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ ।


उक्त शाखा कार्यालयको समुद्घघाटन मदन कृष्ण श्रेष्ठले, हरिवंश आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले संयुक्त रुपमा गरेको बताइएको छ ।


सो समारोहमा मह जोडीले सिराहाको मिचैयामा सानिमा बैंकको शाखा संचालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x