Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

नेप्से ३५.६६ अंकले बढ्यो

नेप्से ३५.६६ अंकले बढ्यो


काठमाडौं, २४ चैत । यस महिनाको अन्तिम कारोबार दिन बिहिबार शेयरबजार उकालो लागेको छ ।


यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ३५.६६ अंकले बढेर २४६४.३१ अंकमा पुगेको छ ।


बिहिबार २२४ कम्पनीको ५४ लाख ४४ हजार रुपैयाँको शेयर किनबेच हुँदा २ अर्ब १२ करोड १५ लाख ११ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको हो । ठुला कम्पनिको उपसूचक ८.१३ अंकले बढेर ४६३.७३ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.७९ प्रतिशतले बढि हो ।


१३ समुहका कम्पनीको उपसूचक मध्ये सबै भन्दा धेरै जीवन बीमा कम्पनी समूहको कारोबार २५८.५६ अंकले बढेर १३६९९.०७ अंकमा पुगेको छ । यस्तै यस दिन सबै समूहको कारोबार बढेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x