Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

आयल निगमले पेट्रोल र डिजेलको मूल्य लिटरमा १० रुपैयाँ बढायो

आयल निगमले पेट्रोल र डिजेलको मूल्य लिटरमा १० रुपैयाँ बढायो

काठमाडौं, १ जेठ । नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको हो ।
निगमको सञ्चालक समितिको बैठकले गएको राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको छ ।

जसअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x