Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

भारतको एनआएयू नेपालमा

भारतको एनआएयू नेपालमा

काठमाडौं, १३ जेठ । भारतको नोएडा अन्तराष्ट्रिय विश्वविद्यालय (एनआएयू)ले नेपालमा क्षेत्रिय कार्यालय खोल्ने भएको छ । नेपालमा रहेको इ स्पट गु्रपसंगको मिलेर नेपालमा शाखा खोल्न लागेको हो ।

विश्वविद्यालयले आफ्नो सेवा सोमबारदेखि काठमाडौंमासुरु गदैछ ।

नोएडा अन्तराष्ट्रिय विश्वविद्यालयका उपकुलपतीप्रो.डा. उमाभारद्धाज र इ स्पट ग्रुपका प्रबन्धनिर्देशक राकेशकुमार वैद्यले संयुक्त रुपमा शाखाको उद्घाटन गर्नुहुने छ ।

नेएडा अन्तराष्ट्रिय विश्वविद्यालययुजिसि मान्यता प्राप्त विश्वविद्यालयहो । विश्वविद्यालयअन्तर्गत ७५ वटा क्याम्पसले दर्जन बढी शैक्षिक विभागबाट ५४ राष्ट्रका विद्यार्थीलाई शिक्षादिँदै आएको छ । यहाँ स्नातक, स्नातकोत्तर र विद्यावारिधीसम्मका शिक्षा दिनुको साथै पाठ्यक्रमहरु पनि तयार पारिन्छ । विश्वमा छुट्टै पहिचानबनाउन सफल यस विश्वविद्यालयका बारेमाअब इस्पट गु्रपबाट सबै खालका जानकारी लिनुका साथै भर्ना प्रकृया पनि अगाडि बढाउन सकिन्छ ।

यो ग्रुपले कन्सल्टेन्सीको रुपमा २३ वर्षदेखि सेवादिँदै आएको भएतापनि २०१६ देखि शिक्षा मन्त्रालयबाट स्विकृती लिई परामर्श सेवाप्रदायक केन्द्रको कामगदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x