Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

सोमबारदेखि बजेटमाथि मन्त्रालयगत छलफल सुरु

सोमबारदेखि बजेटमाथि मन्त्रालयगत छलफल सुरु

काठमाडौं, २१ जेठ । संघीय संसद्को प्रतिनिधि सभाले आर्थिक वर्ष २०७९/८०को बजेटमाथि यहि सोमबारदेखि मन्त्रालयगत छलफल सुरु गर्ने भएको छ। प्रतिनिधि सभामा बजेटमाथिको सैद्धान्तिक छलफल शुक्रबार पहिलो बैठकमा अर्थमन्त्रीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए।

जेठ १५ गते सरकारले बजेट ल्याएको थियो। सरकारले निर्वाचन लक्षित र अन्य केही कार्यक्रम राख्दै बजेट सार्वजनिक गरेको थियो । मन्त्रालयगत छलफलका लागि संसदले २३, २४ ,२५, २६ र २७ गते समय तोकिएको छ। सभामुखले उक्त समयमा बोल्ने सांसदहरूले आफ्नो संसदीय दलमार्फत् नाम पेस गर्न भनेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x