Date

बुध, असार २५, २०८२
Wed, July 9, 2025

जनरल ईन्स्योरेन्सको सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण अभिमुखीकरण कार्यक्रम

जनरल ईन्स्योरेन्सको  सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण अभिमुखीकरण कार्यक्रम


काठमाडौं, २४ असार । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।


कम्पनी ले कम्पनीका संचालक समिति, उच्च व्यवस्थापक, व्यवस्थापक साथै शाखा प्रमुख कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको हो ।


आज हात्तीसारमा संचालित कार्यक्रममा बीमा समितिका उप–निर्देशक हृदय पण्डितको प्रशिक्षणमा सो कार्यक्रम सम्पन्न भएको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *