Date

आइत, भदौ ८, २०८२
Sun, August 24, 2025

कामना सेवा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा विनय दाहाल नियुक्त

कामना सेवा विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा विनय दाहाल नियुक्त

काठमाडौं, २ साउन । कामना सेवा विकास बैंकले नायब प्रमुख कार्यकारी अधिकृत पदमा विनय दाहाललाई नियुक्त गरेको छ। बैंकिङ्ग क्षेत्रमा करिब ३ दशक लामो कार्य अनुभव हासिल गरेका दाहाल विगत ५ वर्षदेखि एनएमबि। बैंकको उच्च तहमा रही काम गर्दै आएका थिए।
पछिल्लो २ वर्षदेखि बैंकको व्यापार तथा योजना प्रमुखको जिम्मेवारी वहन गर्दै आएका थिए। उनले एनआईसि एसिया बैंक तथा नबिल बैंकसँग आबद्ध भएर पनि काम गरिसकेका छन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *