Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

मेगा बैंकको कामु सीइओमा तुल्सीराम पोखरेल नियुक्त

मेगा बैंकको कामु सीइओमा तुल्सीराम पोखरेल नियुक्त

काठमाडौं, ११ पुस । मेगा बैंकको कायम मुकायम सीइओमा तुल्सीराम पोखरेल नियुक्त भएका छन् । पुस ७ गते बसेको बैंक संचालक समितिको बैंकले उनलाई कामु सीइओमा नियुक्त गरेको हो ।

उनको कार्यकाल पुस ९ गतेदेखि सुरु भईसकेको छ । यसअघि बैंकको कामु सीईओको जिम्मेवारीमा रविना देशराज श्रेष्ठ थिईन । उनले राजीनामा दिएपछि पोखरेललाई अर्को व्यवस्था नहुँदासम्मका लागि उक्त पदमा नियुक्त गरिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x