Date

मङ्ल, कार्तिक ६, २०८१
Tue, October 22, 2024

नागरिक लगानी कोष र पुर्णिमा विकास बैंकको बोनस शेयर सुचिकृत

नागरिक लगानी कोष र पुर्णिमा विकास बैंकको बोनस शेयर सुचिकृत

काठमाडौं, १४ जेठ । नेपाल स्टक एक्सचेन्जले नागरिक लगानी कोष र पुर्णिमा विकास बैंकको बोनस शेयर सुचिकृत गराएको छ । यी दुई कम्पनीहरुको कुल २४ लाख ७४ हजार ८२.७२ कित्ता बोनस शेयर नेप्सेमा सुचिकृत भएका हुन् ।

नेप्सेले नागरिक लगानीको कोषको १६ लाख २८ हजार ५८२.७२ कित्ता बोनस शेयर सुचिकृत भएका छन् । यस्तै पुर्णिमा विकास बैंकको ८ लाख ४५ हजार पाँच सय कित्ता बोनस शेयर नेप्सेले सुचिकृत गराएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x