Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

महालक्ष्मी बैंकको सिईओमा कृष्णराज लामिछाने

महालक्ष्मी बैंकको सिईओमा कृष्णराज लामिछाने

काठमाडौं, २६ कार्तिक । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा कृष्णराज लामिछानेलाई नियुक्त गरिएको छ । लामिछाने बैंकको आगामी चार वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

लामिछाने यस अघि कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृत थिए । उनले डेभलपमेन्ट बैंकर्स एशोसिसयनको अध्यक्षको पद समेत सम्हालेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x