Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एक महिनामै ३ उद्योग दर्ता, साढे ११ अर्ब लगानी प्रस्ताव

एक महिनामै ३ उद्योग दर्ता, साढे ११ अर्ब लगानी प्रस्ताव

काठमाडौं, ३१ जेठ । गत वैशाख महिनामा ३१ उद्योग दर्ता भएका छन् । उद्योग विभागका अनुसार सो महिना ३१ उद्योगका लागि स्वदेशी र विदेशी लगानीकर्ताले ११ अर्ब ४५ करोड लगानी प्रस्ताव गरेका छन् । उक्त संख्यामा उद्योग स्थापना हुँदा २ हजार १५५ जनाले रोजगारी पाउनेछन् ।

गत वैशाखमा दर्ता भएका उद्योगमा ठूला ३, मझौला २ र साना २६ ओटा रहेका छन् । यस्तै गत वैशाखमा विदेशी लगानी प्रतिबद्धताको संख्या रहेको छ भने प्रतिबद्धता रकम १ अर्ब ६४ करोड रुपैयाँ बराबर रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x