Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

सन्राइज बैंकका ग्राहकलाई केएफसी, पिजा हट र क्रिम बेलमा विशेष छुट

सन्राइज बैंकका ग्राहकलाई केएफसी, पिजा हट र क्रिम बेलमा विशेष छुट

काठमाडाैं, ३१ जेठ । सन्राइज बैंक र देव्यानी इन्टरनेश्नल नेपाल बिच डिजिटल कारोबारलाई प्रर्वद्घन गर्न सन्राइज बैंकका ग्राहक वर्गहरुलाई विशेष छुट दिने सम्झौता भएको छ ।

डिजिटल कारोबारलाई प्रर्बद्घन गर्ने उद्देश्य साथ बैंकले ग्राहकहरुलाई विभिन्न क्षेत्रमा छुुट प्रदान गर्दै आएको छ । सोही क्रममा बैंकले केएफसी, पिजा हट र क्रिम बेलसँग सहकार्य गरी आफ्ना ग्राहकहरुलाई विशेष छुुट दिने व्यवस्था गरेको हो ।

यस सम्झौता अन्तर्गत सन्राइज बैंकका ग्राहक वर्गहरुले बैंकको मोबाइल बैंकिङ्ग एप ुसन्राइज स्मार्ट प्लसबाट नेपाल पे क्युआर स्क्यान गरी देव्यानी इन्टरनेश्नल नेपालद्वारा सञ्चालित केएफसी, पिजा हट र क्रिम बेलका देशैभरी रहेको आउटलेटमा भुक्तानी गर्दा १०% (अधिकतम २०० प्रति कारोबार) क्यासव्याक तुरुन्तै पाउनेछन् । यो योजना २१ असार २०८० सम्मका लागि लागु गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x