Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

आइतबार २८.३८ अंकले बढ्याे नेप्से, ३ अर्ब ४ करोडकाे काराेबार

आइतबार २८.३८ अंकले बढ्याे नेप्से, ३ अर्ब ४ करोडकाे काराेबार

काठमाडौं, २४ असार । साताको कारोबारको पहिलो दिन आइतबार नेपाल स्कट एक्सचेन्ज (नेप्से) दाेहाेराे अंकले बढेकाे छ । आज नेप्से परिसूचक २८.३८ अंकले बढेर २०७७.७६ विन्दुमा पुगेको हाे ।

आज कुल २८७ कम्पनीको ८३ लाख ५२ हजार ५७६ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब ४ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा हिमालयन लाइफ इन्स्योरेन्स  अग्रिम स्थानमा छ। यसको आज १८ करोड ६० लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिभम् सिमेन्ट र सोल्टी होटलको कारोबार भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x