एनआईसी एशिया बैंकको दुई नयाँ शाखा
काठमाडौं, ३१ जेठ । एनआईसी एशिया बैंकले आफ्ना दुई नयाँ शाखा बेदकोट नगरपालिका, वडा नं ५, दैजि, कञ्चनपुरमा स्थापना गरेको बेदकोट शाखा र सम्सी गाँउपालिका, वडा नं ६, महोत्तरीमा संचालनमा ल्याएको छ ।
बैंकको हाल २२४ शाखा कार्यालयहरु, २१० एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा रहेको छ ।