Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एनआईसी एशिया बैंकको दुई नयाँ शाखा

एनआईसी एशिया बैंकको दुई नयाँ शाखा

काठमाडौं, ३१ जेठ । एनआईसी एशिया बैंकले आफ्ना दुई नयाँ शाखा बेदकोट नगरपालिका, वडा नं ५, दैजि, कञ्चनपुरमा स्थापना गरेको बेदकोट शाखा र सम्सी गाँउपालिका, वडा नं ६, महोत्तरीमा संचालनमा ल्याएको छ ।

बैंकको हाल २२४ शाखा कार्यालयहरु, २१० एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं ९ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x