Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

सामान्य अंकले बढ्याे नेप्से, एक अर्ब ७३ कराेडकाे काराेबार

सामान्य अंकले बढ्याे नेप्से, एक अर्ब ७३ कराेडकाे काराेबार

काठमाडौँ, १५ असोज । साेमबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूक सामान्य अंकले बढेकाे छ । आज नेप्से परिसूचक ५.१९ अंकले बढेर एक हजार ९ सय ७६ दशमलब २९ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से परिसूचक ३३.२० अंकले घटेकाे थियाे ।

त्यस्तै, आज कराेबार रकम भने घटेकाे छ । आज एक अर्ब ७३ कराेड ७३ लाख १४ हजार बराबरकाे काराेबार भएकाे छ । हिजाे आइतबार एक अर्ब ८३ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियाे ।

आज २८५ धिताेपत्रकाे काराेबार हुँदा १५६३वटा बढेका छन्, ६४ वटा घटेका छन् भने  ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x