Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

२३.१६ अंकले घट्यो शेयर बजार, १ अर्ब २५ करोडको कारोबार

२३.१६ अंकले घट्यो शेयर बजार, १ अर्ब २५ करोडको कारोबार

काठमाडौं,२९ असोज । साताको दाेस्राे कारोबार दिन साेमबार शेयर बजार २३.१६ अंकले घटेको छ । यस दिने बजार मापक नेप्से परिसूचक १.२३ प्रतिशतले घटेर १८५१.४३ अंकमा समेटिएको छ ।

यस दिन २८४ कम्पनीको शेयर कारोबार भएका छन् । जसमध्ये २११ कम्पनीको शेयरमूल्य घटेको छ, २२ वटाको बढेको छ भने बाँकी तीन वटाको शेयरमूल्यमा घटबढ भएको छैन । साेमबार ४८ लाख ३७ हजार ८९३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २५ करोड ३२ लाख ९१ हजार ७० रुपैयाँकाे कारोबार भएको छ ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x