Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

टिकापुरमा आईएमई लाइफ इन्योरेन्सकाे तालिम सम्पन्न

टिकापुरमा आईएमई लाइफ इन्योरेन्सकाे तालिम सम्पन्न

काठमाडाैं, १७ मंसिर । आईएमई लाइफ इन्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालय अन्तर्गत शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतड्ढकारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा तालिम प्रदान गरेको छ।

मङ्सिर महिना १७ गते सम्पन्न तालिममा सम्पत्ति शुद्धीकरणको कानूनी संरचना, परिभाषा, सम्पत्ति शुद्धीकरण निवारण नीति, ब्ःत्रऋँत् का महत्व र लक्ष्यहरु, मनि लाउन्डरि∙का घटनाहरु, सम्पत्ति शुद्धीकरणको लक्ष्यहरु, नेपाली जीवन बीमा क्षेत्रमा सम्भावित मनि लाउन्डरि∙का घटनाहरु, विभिन्न विधिबाट रेकर्ड र रिपोर्टि∙को पहिचान, एकल बीमाशुल्क, वित्तीय जोखिमाड्ढन, खास कारोबारमा विशेष ध्यान दिनुपर्ने, जोखिम वर्गिकराण, वित्तीय जोखिमाड्ढको चरण, कम्पनीको भूमिका कारवाही तथा सजाय लगायतका विभिन्न विषयमा विस्तृत जानकारी दिईएको थियो।

आई.एम.ई. लाइफ ईन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालयका बिभागिय प्रमुखहरुको उपस्थितमा उक्त तालिम सञ्चालन गरिएको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x