Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

७.२९ अंकले घट्यो शेयर बजार, ९६ करोड ४० लाखकाे कारोबार

७.२९ अंकले घट्यो शेयर बजार, ९६ करोड ४० लाखकाे कारोबार

काठमाडौं, १७ मंसिर । साताको पहिलाे कारोबार दिन आइतबार शेयर बजार ७.२९ अंकले घटेको छ । यस दिने बजार मापक नेप्से परिसूचक ०.३९ प्रतिशतले घटेर १८५१.२३ अंकमा समेटिएको छ ।

यस दिन २९३ कम्पनीको शेयर कारोबार भएका छन् । जसमध्ये १३६ कम्पनीको शेयरमूल्य घटेको छ, ९४ वटाको बढेको छ भने बाँकी १० वटाको शेयरमूल्यमा घटबढ भएको छैन ।

आइतबार ३४ लाख १९ हजार ७३ कित्ता शेयर किनबेच हुँदा ९६ करोड ४० लाख १० हजार ४३१ रुपैयाँकाे कारोबार भएको छ ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *