Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

ईपीएस कोरिया शाखाका प्रमुख सुवेदी निलम्बित

ईपीएस कोरिया शाखाका प्रमुख सुवेदी निलम्बित

काठमाडौं, १४ पौष । सरकारले ईपीएस कोरिया शाखाका प्रमुख (निर्देशक) गुरुदत्त सुवेदीलाई निलम्बन गरेको छ। शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले सुवेदीलाई निलम्बन गर्ने निर्णय गरेको हो।

शुक्रबार दिउँसो ललितपुरको बालकुमारीमा भएको घटनापछि सरकारले उनलाई निलम्बन गरेको हो।

यसअघि ईपीएस कोरियाका लागि सिप बिल्डिङ क्षेत्रमा काम गर्न जानेहरूको परीक्षा लिएको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x