Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

डेडिकेटेड र ट्रंकलाइन विवादले विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जान्छ : चन्द्र ढकाल

डेडिकेटेड र ट्रंकलाइन विवादले विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जान्छ : चन्द्र ढकाल

काठमाडौं, १८ पुस । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले डेडिकेटेड र ट्रंकलाइन विवादले विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जाने खतरा बढेको बताएका छन् ।

कोभिडबाट प्रभावित अर्थतन्त्र बिस्तारै लयमा आउन लागेको र लगानी सम्मेलन समेत गर्न लागेको अवस्थामा यसबाट नकारात्मक सन्देश जाने बताएका हुन् ।

डेडिकेटेड र ट्रंक लाइनको विवाद तत्काल समाधान गर्न उनले सरकारसँग माग गरेका छन् । समस्या समाधानका लागि अर्धन्यायिक निकायहरु विद्युत नियमन आयोग, उर्जा मन्त्रालय र विद्युत प्राधिकरणबाट गर्नसक्ने समाधान तत्काल गर्न र सम्बन्धित निकायबाट समाधान हुन नसक्ने भए न्यायिक समिति वा आयोग बनाएर तुरुन्तै समाधान गर्नु पर्ने उनकाे माग छ।

उद्योगी व्यवसायीहरु र प्राधिकरणबीच विवाद बढ्न नदिन सरकारले हस्तक्षप गर्नु पर्ने ढकालकाे भनाइ छ

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x