Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

तेस्रो लगानी सम्मेलन बैशाख तेस्रो साता गर्ने तयारी

तेस्रो लगानी सम्मेलन बैशाख तेस्रो साता गर्ने तयारी

काठमाडाैं, १८ पुस । आगामी बैशाख ९ र १० गते आयोजना हुने भनिएकाे तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनकाे मिति सरेकाे छ ।  तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन अब बैशाख १६ र १७ गते काठमाडौंमा आयोजना हुने भएको हाे।

लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सम्मेलनको संशोधित मिति तोक्न लागिएको बताए । लगानी सम्मेलन आयोजना गर्न गठित निर्देशक समितिको दोस्रो बैठक आज अर्थ मन्त्रालयमा बस्ने भएकाे छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x