Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

एक वर्षभित्र पुनर्बीमा कम्पनीले चुक्ता पुँजी २० अर्ब पुर्‍याउनु पर्ने

एक वर्षभित्र पुनर्बीमा कम्पनीले चुक्ता पुँजी २० अर्ब पुर्‍याउनु पर्ने

काठमाडाैं, १७ माघ । नेपाल बीमा प्राधिकरणले आगामी एक वर्षभित्र पुनर्बीमा कम्पनीहरूले चुक्ता पुँजी २० अर्ब रूपैयाँ  पुर्‍याउनु पर्ने निर्णय गरेको छ । प्राधिकरणको सञ्चालक समितिको मंगलबार बसेको बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

हाल पुनर्बीमा कम्पनीहरूको चुक्ता पुँजी न्यूनतम १० अर्ब रूपैयाँ हुनुपर्ने व्यवस्था छ। प्राधिकरणले आगामी १५ दिनभित्र यस्तो चुक्ता पुँजी वृद्धिको योजना समेत बुझाउन निर्देशन दिएको छ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x