Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

२१.६७ अंकले घट्याे नेप्से परिसूचक, ५ अर्ब २९ करोडकाे काराेबार

२१.६७ अंकले घट्याे नेप्से परिसूचक, ५ अर्ब २९ करोडकाे काराेबार

काठमाडाैं, १७ माघ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार दाेहाेराे अंकले घटेकाे छ । आज नेप्से परिसूचक २१.६७ अंकले घटेर २०९७ अंकमा कायम भएको हाे ।

यस्तै  आज काराेबार रकममा पनि गिरावट आएकाे छ । मंगलबार ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबारकाे काराेबार भएकाेमा आज १ कराेड ४७ लाख ७७ हजार १२० कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएकाे छ ।

आज काराेबार भएका मध्ये २९ कम्पनीको सेयर मूल्य बढ्याे, २१५ को घट्यो भने ३ को स्थिर  रहेकाे छ । आज  सबैभन्दा बढी उत्पादन समूह ०.१४ प्रतिशत बढ्यो भने होटल तथा पर्यटन समूहका गगानीकर्ताले सर्वाधिक गुमाए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x