Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

 नेप्से परिसूचक ९.३४ अंकले बढ्याे, काराेबार रकममा भने गिरावट

 नेप्से परिसूचक ९.३४ अंकले बढ्याे, काराेबार रकममा भने गिरावट

काठमाडाैं, १५ फागुन । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार सामान्य अंकले बढेकाे छ । आज  नेप्से परिसूचक ९.३४ अंकले बढेर २००१.६४ विन्दुमा बन्द भएकाे हाे ।

आज काराेबार रकम भने घटेकाे छ । आज ५२ लाख ३९ हजार ४१६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८६ करोड ९८ लाख १३ हजार ५२६.२१ रुपैयाँ बराबरकाे काराेबार भएकाे हाे । सोमबार  २ अर्ब १ करोड  ७७ बराबरको सेयर कारोबार भएको थियो।

आज बोटलर्स नेपाल र बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्कट लेभलमा कारोबार भएको छ भने चिरख्वा हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x