Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

नेपालकाे विद्युत् जडित क्षमता ३ हजार ९४० मेगावाट पुग्योः राष्ट्रपति

नेपालकाे विद्युत् जडित क्षमता ३ हजार ९४० मेगावाट पुग्योः राष्ट्रपति

काठमाडाैं, १ जेठ । सरकारले नीति तथा कार्यक्रम मार्फत मुलुकमा हालसम्म ३ हजार ९ सय ४० मेगावाट विद्युत् उत्पादन हुन थालेको जानकारी दिएकाे छ ।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारकाे आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ९८ प्रतिशत जनताको घरमा विद्युत् पहुँच पुगेको बताएका हुन् ।

नेपाल र भारतबीच गत पुसमा १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौता भइसकेको बताउँदै राष्ट्रपति पौडेलले भारत र बंगलादेशमा विद्युत् निर्यात सुनिश्चत भएको बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x