Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

लक्ष्मी सन्‌राइज बैंकका अध्यक्षमा रमन नेपाल

लक्ष्मी सन्‌राइज बैंकका अध्यक्षमा रमन नेपाल

काठमाडाैं, ७ जेठ । लक्ष्मी सन्‌राइज बैंकका अध्यक्षमा रमन नेपाल नियुक्त भएका छन्। तत्कालीन लक्ष्मी बैंकका अध्यक्ष रहेका नेपाललाई लक्ष्मी सन्‌राइजको सञ्चालक समिति बैठकले पुनः बैंकको अध्यक्ष नियुक्त गरेको हो।

बैंकको गत पुस २६ गते सम्पन्न साधारण सभाबाट मनोजकुमार भट्टराई, रमण नेपाल, स्वाती रुंगटा र दिनेश पौडेल सञ्चालक समितिमा निर्वाचित भएका थिए। सञ्चालक समितिको निर्णयअनुसार जेठ ६ गतेदेखि कार्यभार सम्हाल्ने गरी नेपाललाई अध्यक्षमा नियुक्त गरिएको हाे ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *