Date

मङ्ल, कार्तिक ६, २०८१
Tue, October 22, 2024

एनआईसी एशिया बैंकद्वारा काभ्रेपलाञ्चोकको उग्रचण्डी भगवती मन्दिरलाई सोलार र सिसिक्यामेरा प्रदान

काठमाडौं, २४ असार । एनआईसी एशिया बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत काभ्रेपलाञ्चोकको उग्रचण्डी भगवती मन्दिर नालामा जडान गरिएको सोलारवत्ती र सिसिक्यामेरा उग्रचण्डीनाला समाजलाई हस्तान्तरण गरेको छ ।

पुर्वप्रधानमन्त्री माधव कुमार नेपाल, सुचना तथा संचार मन्त्री गोकुल बासकोटा, एमाले सांसद शिला श्रेष्ठ र राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको आतिथ्यतामा एनआईसी एशिया बंैकका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानले हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले सामाजिक उत्तरदायित्व सम्बन्धि कार्यक्रमहरुले यस क्षेत्रको सुरक्षा तथा सर्वसाधारणको दैनिक कृयाकलापम सहयोग पु¥याउने हुनाले उक्तकार्यको प्रशंसा गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x