Date

मङ्ल, कार्तिक ६, २०८१
Tue, October 22, 2024

८ महिनामा स्थलमार्ग हुँदै ७३ हजार भन्दा बढी पर्यटक नेपाल भित्रिए

८ महिनामा स्थलमार्ग हुँदै ७३ हजार भन्दा बढी पर्यटक नेपाल भित्रिए

काठमाडाैं, १८ भदाै । अंग्रेजी वर्ष सन् २०२४ काे ८ महिनामा ७३ हजार भन्दा बढी पर्यटक स्थलमार्ग हुँदै नेपाल भित्रिएकाे छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार ८ महिनामा स्थलमार्ग हुँदै ७३ हजार ८१ पर्यटक नेपाल आएका हुन् ।

८ महिनाको तथ्यांक अनुसार जनावरीमा १० हजार ८५२ , फेब्रुअरीमा १५ हजार, मार्चमा १९ हजार ११९, अप्रिलमा ५ हजार ९९२, मेमा ३ हजार ५५४, जनुमा ३ हजार ५३५, जुलाइमा ८ हजार ७५१ पर्यटक नेपाल आएका छन् ।

सन् २०२४ को ८ महिनामा नेपालमा हवाई र स्थलमार्गबाट ७ लाख २२ हजार ७० जना विदेशी पर्यटक आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x