Date

आइत, भदौ ८, २०८२
Sun, August 24, 2025

प्रतितोला १ लाख ६० हजारमा आइपुग्यो सुनको भाउ

प्रतितोला १ लाख ६० हजारमा आइपुग्यो सुनको भाउ

काठमाडाैं, १५ असाेज । यस सातादेखि लगातार घटिरहेकाे सुनकाे मूल्य मंगलबार पनि घटेकाे छ । साेमबार ताेलामा १०० रूपैयाँले घटेकाे सुनकाे मूल्य आज ताेलामा ५०० रूपैयाँले घटेकचाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला १ लाख ६० हजार रूपैयाँ निर्धारण भएकाे छ ।

सोमाबार छापावाल सुन तोलामा १०० रुपैयाँ घटेर प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यसदिन चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ। मंगलबार चाँदी प्रतितोला एक हजार ९२५ रुपैयाँमा आइपुगेको छ। सोमबार चाँदी ५ रुपैयाँले घट्दा कारोबार मूल्य प्रतितोला एक हजार ९४० रुपैयाँ थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *