Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

२७.३९ अंकले घट्याे नेप्से परिसूचक, ५ अर्ब ५९ करोडकाे काराेबार

२७.३९ अंकले घट्याे नेप्से परिसूचक, ५ अर्ब ५९ करोडकाे काराेबार

काठमाडाैं, २२ असाेज । मंगलबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक दाेहाेराे अंकले घटेकाे छ । साेमबार ३७.१३ अंकले बढेकाे नेप्से परिसूचक आज २७.३९ अंकले घटेर २६ सय ६२ दशमलव ३२ बिन्दुमा पुगेकाे हाे ।

आज नेप्से परिसूचकसँगै कारोबार पनि खुम्चिएको छ । आज ५ अर्ब ५९ करोड ३७ लाख २७ हजार रुपैयाँ बराबरको १ करोड ३ लाख ३० हजार ५०२ कित्ता शेयर किनबेच भएको छ ।

यसदिन ३५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २०७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x