Date

शुक्र, कार्तिक २, २०८१
Fri, October 18, 2024

३ महिनामा २ खर्ब ४८ अर्ब २६ करोड राजस्व संकलन

३ महिनामा २ खर्ब ४८ अर्ब २६ करोड राजस्व संकलन

काठमाडौं, १ कार्तिक । चालु आर्थिक वर्षको पहिलो ३ महिनामा २ खर्ब ४८ अर्ब २६ करोडको राजस्व संकलन भएको छ।

असोजसम्म कर राजस्व २ खर्ब १९ अर्ब ६८ करोड २९ लाख, गैरकर राजस्व २८ अर्ब ५७ करोड र अन्य प्राप्तिबाट ४ अर्ब ७५ करोड रुपैयाँ संकलन भएको छ।

यो गत आर्थिक वर्षको सोही तीन महिनाको तुलनामा १३.३० प्रतिशतले बढी हो। गत वर्ष ३ महिनामा २ खर्ब १९ अर्ब ११ करोड रुपैयाँको राजस्व संकलन भएको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x