Date

शुक्र, साउन २३, २०८२
Fri, August 8, 2025

एकै महिनामा नेपाल भित्रियो १ खर्ब ६५ अर्ब रेमिट्यान्स

एकै महिनामा नेपाल भित्रियो १ खर्ब ६५ अर्ब रेमिट्यान्स

काठमाडौं, २७ जेष्ठ । एक महिनाको अवधिमा १ खर्ब ६५ अर्ब ३० करोड रेमिट्यान्स नेपाल भित्रिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकले तथ्यांकले यस्तो देखाएको हो । यो रकम एकै महिनामा भित्रिएको पहिलोपटक हो ।

यसअघि फागुन २०८१ मा सबैभन्दा धेरै १ खर्ब ५१ अर्ब २० करोड रेमिट्यान्स भित्रिएर कीर्तिमान बनेको थियो । यो कीर्तिमान वैशाखमै तोडिएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *