Date

आइत, भदौ ८, २०८२
Sun, August 24, 2025

नेपाल बैंक र लेट मि इन प्रा.लि. बिच सम्झौता

नेपाल बैंक र लेट मि इन प्रा.लि. बिच सम्झौता

काठमाडौं, १७ असार । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमाखाता रहेका ग्राहकहरूलाई काठमाडौं,नयाँबानेश्वर अवस्थित लेट मिइनप्रा.लि.मा उपचार गर्दा लाग्ने शुल्कमाविशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षरभएको छ ।

सो सम्झौताबमोजिमलेट मिइनप्रा.लि. को कोरियन प्रविधिबाट प्रदान गरिने विविध एस्थेटिक्स सम्बन्धि सेवाहरुमा लाग्ने शुल्कहरुमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र ग्राहकहरूले विभिन्न उपचार सेवामा ८ देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

सम्झौतापत्रमा बैकको तर्फबाट सहायक प्रमुखकार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र लेट मिइन प्रा.लि. को तर्फबाट प्रबन्ध निर्देशक डोङ्ग सुमाले हस्ताक्षर गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *